Nepali attitude status for facebook

Share:
Nepali attitude status/ nepali emotional status
Nepali attitude status for facebook


1:अक्सर तेइ मान्छे मेरो बिरोदमा

पछाडिआवज उठाउँन्छ जस्को मेरो
         सामुन्ने बोल्नी औकत हुन्न 😶😶


2:माया,घृणा,दोस्ति,दुश्मनी जे गर्नु छ गर्नु होस् मन खोलेर गर्नु

              होला किन भने
मेरो मन अझ धेरै ठुलो छ , दोब्बर बनाएर फिर्ता गर्ने छु।
               प्रोमिस।


3:बिना बिश्वासको" सम्बन्ध"

बिना सच्चाइको "बात"
अनि बिना पसिनाको "सम्पती"
को मूल्य शून्य बराबर हुन्छ।😊


4:हिरालाई हिराले काट्छ

फलामलाई फलामले काट्छ
भन्दै हिड्ने एउटा साथीलाई
आज बिहान कुकुरले टोक्देछ
Nepali attitude status for facebook



Nepali attitude status for facebook/nepali emotional status
Attitude status


5:सुन्या थिए यो दिल समुन्द्र भन्दा गहिरो हुन्छ

तर
म छक्क छु तिमी भन्दा अरु कोइ अट्नै सकेनन😊


6:समयले छुट्टिएका हरु सङ त कुनै दिन भेट होला💕

तर स्वार्थ ले छुट्टिएका हरु सङ त झुक्कियेर नि भेट नहोस😌


7:जिन्दगीको परीक्षामा कुनै नम्बर मिल्दैन्..!!

बस.. मान्छेहरुले तिमीलाई दिलमा ठाउँ दिएछ्न भने बुझ्नु की तिमी पास भयौ


8:बदला लियर हैन बदलिएर देखाउनु छ ।

जस्ले मलाई हावा को उपनाम दिएको छ
उस्को अगाडि अक्सिजन बनेर उभिनु छ ।।।


9:झुट बोलेर हसाउने कला छैन म सङ ,

सत्य बोल्दा तिम्रो मन दुख्छ भने
त्यो तिम्रो कमजोरी हो मेरो होइन

Nepali attitude status

Here we provide the nepali attitude status. Where people can use it to facebook,instagram and other social media.there are the collection of attitude status some are emotional status some are attitude status





No comments

If you like our status then Comment and share