Nepali emotional status for facebook, instagram, and whatsapp

Share:

Nepali emotional status

1:block  गरेर कसैलाई भुल्न सकिँदैन
 याद दिमागमा हुन्छ फेसबुक र फाेनमा हाेईन


2:“घमण्ड” आखिर कुन “चीज” को

गर्नु छ र!!
“आज” «माटो_माथि »हिँड्दै छौं
“भोलि” «माटो_मुनी» दबिने छौं



3:उसैले रूवायाे मलाई हरपल हरदम जसले भन्थ्याे

तिमी दुखी भएकाे हेर्न  सक्दिन


4:बिश्वास एक छाेटाे शब्द हो

यसलाई पढ्नकाे लागि  १ सेकेण्ड लाग्छ
साेच्नकाे  लागि मिनेट लाग्छ
याद गर्नको लागी दिन लाग्छ
साबित गर्नको लागी पुरा जिन्दगी लाग्छ


5:मलाई इमानदार सम्झिनुस या धाेकेबाज

मैले उसको खुसिको लागी उसैलाई छाडिदिए




Nepali emotional status for facebook/ nepali attidute status

Nepali emotional status


6:कुनै नातालाई तोद्नु भन्दा पहिले एक पतक यो
सोच्नु अत्यावश्यक छ कि  अहिले सम्म त्यस
नातालाई निभै किन रहेको थियौ


7:प्यार मा कसैले मन तोडी दिन्छ, दोस्ती मा कोही भरोसा तोडी दिन्छ, जिन्दगी उन त गुलाब बाट सिक जसले टुटेको दुइ मन जोडी दिन्छ.



8:शाम के बाद मिलती है रात

हर बात में समाई हुई है तेरी याद
बहुत तनहा हाती ये जिन्दगी
अगर नही मिलता जाे अापका साथ




9:हसिलो अनुहार  हुदैमा सबै  खुसी हुन्छ्न भन्ने हुदैन। पिडाले मन पोल्छ अनुहार होइन।😥😥



10:अरु भन्दा फरक छु म किनकी "भिड"हरुमा निराश र फोटोहरुमा "दुखी" हुन कहिल्यै आउदैन मलाइ !!


  • Nepali Shayari Sad Sms:
भगवानको मन्दिर त टुटाउछन्
मान्छेहरु! अनि मान्छेले
मान्छेको मन टुटाउनु कुन ठुलो कुरा भयो र ।

  • Nepali Shayari Sad Sms:
एउटा कुरा भन्नू तिमीलाई तिमी त
मेरो दोस्रो प्रेम थियौ पहिलो प्रेम त
अझै चलिरहेको छ र सधै चलिरहने छ
ह्यापि भ्यालेन्टाइन डे मेरि प्यारी आमा

  • Nepali Shayari Sad Sms:
जब-जब भाबनामा बहकियर तिमिलाई
सम्झिदै हुन्छु नि कालू कसम, मलाई यो
दुनियाँमा होइन अर्को दुनियाँमा जान मन लाग्छ ।



  • Sad Shayari In Feelings
ढोकैमा साइकल लिएर आएको
कवाडीलाई सोधे, 'उनका यादहरू छन
थुप्रिएका, लैजान्छौ ?
'खिस्स हाँसेर उसले भन्यो, 'केही मुल्य
भएको सामान दिनुस् न ।

  • Nepali Shayari Sad Sms:
धेरै गारो हुँदो रैछ
जब कोई आफ्नाले नजीकै आएर
हालखबर हैन
हैसियत सोधेर जान्छन ।

  • Nepali Shayari Sad Sms:
जसरी चाहेको सबै आफ्नो हुदैन।
त्यसैगरी सबै मुस्कान
खुसीको हुदैन।




एउटा अधुरो निन्द्राले एक दिन मात्रै पिर्छ तर औता अधुरो सपनाले जिन्दगीभर !!”??

“”eutaa adhuro nindraale ek din maatrai pirch tr autaa adhuro spnaale jindgaibhr !!”??

“कुनै दिन थियो म पनि तिम्रो लागि खास छु भन्ने मनमा एउटा अन्धविश्वास थियो !!!”??


 

“kunai din thiyo m pani timro laagai khaas chu bhnne mnmaa eutaa andhvishvaas thiyo !!!”??

“टाढा भएकै हैन म तिमि संग तिम्रो वरिपरी मान्छेहरु थपिदै गएर म त्यो भिडमा हराउदै गए !!”??

“taadhaa bhai hain m timi snga timro vripri maanchehru thpidai gaer m tyo bhidmaa hraaudai gae !!”??


Nepal New Years Wishes 2079:





Nepali attitude status

Here we provide the nepali attitude status. Where people can use it to facebook,instagram and other social media.there are the collection of attitude status some are emotional status some are attitude status





1 comment:

If you like our status then Comment and share