Nepali attitude status 2019

Share:
nepali attitude status|nepali emotional status


Nepali attitude status 2019


Here we provide the nepali attitude status. Where people can use it to facebook,instagram and other social media.there are the collection of attitude status some are emotional status some are attitude status


1:भोक मजैले लागेको थियो।
मैले गोजिको "पैसा" हेरेर "दङ्ग" खाए।

2:धन्न मुटु दुख्छ र सहन सकिन्छ
      यदि चिलाउने भएको भए के हुन्थ्यो होल।

3:समय बदलिनेछ,यो दुनिया बदलिनेछ।

  तर तिमिलाइ माया गर्ने यो मन कहिल्यै बदलिने छैन।

4:रुखो बोलिले मान्छेको दिल दुखाउछ।

  फेरि त्यौ दुखेको दिलले मान्छेलाइ धेरै कुरा सिकाउछ।

5:जब कसैले त्यति बेला पनि सहायोग गर्छ

     जब उ आफै "सङ्ग्रष" गरिर्हेको छ
बुझ्नुस त्यो सहायोग होइन त्यो हो "माया"


6:मनको कुरा भन्न late नगर

   माया साट्नको लागि date नगर
माया गर्छौ भने true गर
नत्र म सित fake नगर।

7:अब गर्दिन आफ्नो दुखको बयान कसैको अगाडि

   जब कि पीडा त मलाइ नै सहन छ त तमासा किन गर्नु

8: हतार छैन यहाँ मलाइ नाम कमाउन

    समय आएपछी सबैले आफै चिन्ने छ्न।


9:कसै कसैलाइ त देख्दा नि 

"केस्तो छौ भन्नू भन्दा नि
"ए अझै बाचिराछौ" भन्न मन लाग्छ।

10:राम्रो निन्द्रा देख्नको लागि राम्रै

        मन्छेको बरेमा सोच्नु पर्छ रे
तेसैले मेरो बरेमा सोचेर सुत्नुस।

11:मैले उस्लाइ रोजे

      उस्ले चै अर्कैलाइ खोजिछ।

12:suprise को नाममा पछाडिबाट 

      हाउ गरेर तर्साउने बाहेक कोइ पनि पाउन सकेको छैन।

13:बाच्न सिकाउनेहरु सिर्फ बाउ आमा मत्र हुन

        जिन्दगिमा मर्न सिकाउने मान्छे अनेक हुन्च।

nepali attitude status
Nepali attitude status

14:आफ्नो रुपको घमण्ड कहिल्यै नगर
       किनकी पुजा यहाँ कालो कागको हुन्छ
     बकुलाको हैन।

15:मेरि आमा भन्नू हुन्छ,बिरालोले बाटो काट्यो भने रोकिनुपर्छ म रोकिन्छु,

  म अन्धविश्वास मान्दिन तर म मेरि आमालाइ मान्छु।

16: के थाहा जिन्दगिमा के लेख्या छ

       तर
 जे लेख्या छ नि  एकदम मजाबुत लेख्या छ।

17:घरमा अन्न सकिएको बेला मुसाले त साथ कोड्छ

       आफन्त र साथी भाइको के कुरा।

18: आफ्नो लागि खुसी हुने भनेको त बच्चा बेलामा मात्र रहेछ 

   आजकाल त सधै "अरुले के सोच्लान भन्ने"कुराले नै प्राय मन दुखाउदो रहेछ।

19: समयले सबै देखाउछ 

     कसैको साथ पनि
 कसैको औकात पनि।

20: केटिको शरीरसङ्ग खेलेको

      यहाँ अन्धोले पनि देख्छ,
  तर केटाको मन सङ्ग खेलेको 
  कसैले देख्दैन्न।

21:भुल्देउ उसालाइ जसले तिमिलाइ भुल्ने गर्छ

     किनकि याद गर्दा पीडा बढ्ने गर्छ,प्रेम बढ्ने होइन

Nepali attitide status

Here we provide the nepali attitude status. Where people can use it to facebook,instagram and other social media.there are the collection of attitude status some are emotional status some are attitude status
Nepali attitude status

 Aaru status chaiyema link ma click garnu hola


3 comments:

If you like our status then Comment and share