Nepali attitude status | facebook status

Share:




Nepali attitude status

Nepali attitude status

Here we provide the nepali attitude status. Where people can use it to facebook,instagram and other social media.there are the collection of attitude status some are emotional status some are attitude status





1:जुन सम्बन्धमा आफ्नो महत्त्व कम लाग्ने गर्छ
तब सम्बन्ध बाट मुस्कुराउदै टाढा जानुमै भलाई हुन्छ ||


2:एक दुईजनाको रामधुलाई गर्नुपर्ने थ्यो😏😏
कुन साबुनले धुँदा ठिक होला! 😂😂😂😂


3:माया गर्छु भन्यौ र त तिमीले खाना नखाउन्जेल भोकै बसेँ तिम्रो माया पाउने हो होइन त्यो त पत्तो छैन तर ग्यास्ट्रिकले पिडित भएर डाक्टरको तितो सल्लाह भने पाइसकेँ।।😂😅😂


4:Masters पढेर 20 हजारकाे जागिर खाए भनेर के फुर्ति लाउछाै
5 नि नपढेकाे पानिपुरिवाला ले 30 हजार कमाइ दिने रहेछ।






Nepali attitude status
Nepali attitude status

Nepali attitude status

5:आफ्नो दु:खद कहानी कहिल्यै त्यहाँ नराख्नुहोस जहाँ..
तपाईंलाई नै भन्नू परोस कि तपाईं दु:ख मा हुनुहुन्छ!!


6:I am that kind of person
हत्त पत्त कोहिसग बोलिन्न
तर जो सग बोल्छु नि ज्यान जाला छोड्दीन र पो😂😂✊🏻🙈🙈


7:जिन्दगीले सिकाएको पाठ हो यो
     यहाँ आँसु खसालेर रुन भन्दा
 आँसु लुकाएर बाच्न सजिलो हुन्छ।


8:भो नगरौ प्रेम
   पीडा हुन्छ दुख्छ मन
आफै बन्छ घाउ अनि चर्किन्छ झन
 भो नगरै प्रेम।


9:मान्छेलाइ तीन कुराको घमण्ड हुन्छ रे
  1 सफलता
 2 शक्ति 
3 रुप
आफुसङ्ग यो तीन ओटै छैन त्यही
 पनि घमण्डि छ्स भन्छ्न



Nepali attitude status

10: कुरा बुझनलाइ शब्द चाहिदैन
     मौनता काफी छ।
मौनता पनि शब्दको सागर भेट्न सकिन्छ।


11:अँखाले पनि जहिले उहीँ चिज मन पराउछ
    जो भाग्यमा नै हुदैन।


12:आपरिचित थियौ
      चिनजान भयो
 समायले फेरि बदलियो
फेरि अनजान भयौ
यसरी नै दिन बित्दै
जादो रैछ सबैको


13:यहाँ एक जन्मको त भरोसा छैन
      मनिसहरु सात जन्मको कसम कसरी खान्छ्न है
#अचम्मको दुनियाँ


14:आफ्नो पिडाहरु सबैलाई नबताउनुहोस
      किन्की सबैको घरमा मलम त हुदैन
तर पक्का हर किहिको घरमा नुन हुन्छ नै।


15:आदि जीवन अपाङ्ग भएर बिताउन मन छ भने म सङ्ग निहु खोज्न आइजा


Nepali attitude status

Here we provide the nepali attitude status. Where people can use it to facebook,instagram and other social media.there are the collection of attitude status some are emotional status some are attitude status
   

                                                             Thank You 

No comments

If you like our status then Comment and share