nepali attitude status for fb

Share:


Nepali Attitude Status


केटीहरुलाई के थाहा!
मुतेर कसले टाढा पुर्‍याउन सक्छ 
भन्ने खेल खेल्नुको मज्जा

छोरा छोरि जन्मिसके पछि एक्स “बि एफ “
लाई तिमिहरुको “मामा” हो
भनेको त सुनियकै थियो। 
तर दुनियाले थाहा पाएको ३३ “किलो सुन” 
अहिले आएर त्यो त “तामा” हो 
भनेको पनि सुनियो।

सत्य बोल्दा मन दुख्छ
भने दुखाउ
झुटो बोलेर कसैलाइ हसाउन
सक्ने हैसियेत र कसैलाइ फसाउने नियत छैन मेरो।

मान्छेहरु दुइतिन बर्षसम्म रिलेशनसिपमा कसरी अडिन्छन्। 
अाफ्नो त कानमा इयरफोन पनि दुइ मिनेट भन्दा बढी अडिन्न।

अच्चमका छ्न यी भाग्य रेखाहरु पनि!
यात्रा त लेख्छ तर बाटो कतै भेटिदैन।।

ढुङ्गालाई लात्ति हान्नेले हाने !
त्येइ ढुङ्गालाई देउता मान्नेले माने !!
महिनौ भएछ तिमीसँग नबोलेको तैपनि 
म भिनाजु तिमी दिदि ठान्नेले ठाने

समय को गति तीब्र छ भन्ने हरु हो …
कसैको प्रतीक्षा बस अनि थाहा पाउने छौ


धेरै attitude नदेखाउ कान्छी 
तिमी भन्दा hot त मेरो मोबाईलको ब्याट्री छ
साथ दिन्छु भन्नेले साथ दिएनन् भनेर कत्ती मन उदास नबनाउनुस 
किनभने आफ्नो लागि आफू भन्दा राम्रो सहयात्री कोहि हुन्न जीवनमा।

मासु नखाने कुकुर 
घुस नखाने कर्मचारी
boyfriend 
न भको केटी 
नेपाल मा छैनन रे त

सर्टिपिकेटमा PhD गरेर के गर्नु
व्यवहारमा नर्सरि फेल भएसि।
थोरै समय मिल्दा केही मिठो बात गर्ने गर्नुस,
मुटुको के भर 
थाहा छैन कति बेला रोकिन्छ

न त “खुशी” किन्न पाइन्छ,
न त “दु:ख” बेच्न नै…
तै पनि हरेक दिन कमाउन मै व्यस्त छन् मान्छेहरु…!!

म त्यो संसारमा बस्छु, जहाँ 
मानिस लाई बस्ने झुप्रो पनि हुदैन 
तर ढुंगाको मुर्ति राख्न हिरा 
जडित महल बनाईन्छन ।

जरुरी छैन कि टुट्नको लागि ढुङ्गा र सिसा नै आवश्यक पर्छ।
व्यवहार बद्लिएर निस्किएको बोलिले नि धेरै कुरा टुटाउने गर्छ जीन्दगीमा।।

ठुला ठुला झरना ठुला ठुला ताल अनि मुना मदनको देशमा Boyfriend को अनिकाल

अनि कि दिलमा बास 
दिदा
ओड्ने ओछ्याउने
दिनु पर्छ कि नाइ

जस्तो सुकै मान्छेको संगत गर्नुस् ,
असल मान्छेले “साथ” दिन्छन् , यदि खराब भए जिन्दगीमा असल पाठ सिकाउछन

देश यसरी बदलिएको छ, मानिस गाई 
चराउन लाज मान्दछन तर कुकुर 🐕 
घुमाउन गर्व गर्दछन

अरुको के कस्तो समस्या हुन्छ कुन्नी??
आफ्नो त अब चा खानु कि भात ?? 
भन्ने कुरो दोधार हुन्छ

जन्मिदै नत कोई “दोस्त”जन्म हुन्छ,
नत “दुश्मन “….
तिनिहरु त हाम्रो घमण्ड,ताकत
र ब्यवहार ले बन्दछ्न!
को कति बनाउने हजुरकै इच्छा !

जिवन जिउन पनि यहाँ कला चाहिन्छ
जस्तो तरकारी मिठो हुन मसला चाहिन्छ।

जीवन संघर्ष हो
तेसैले अगाडि बढ्न सिक्नुस
यदि तपाई पछि हट्नु भयो भने
त्यतिनै पछि धकेलिनु हुन्छ

भाग्य खराब कि म खराब
कहिल्यै निर्णय हुन सकेन
म सबैको हुँदै ग ए
तर कोहि मेरो हुन सकेनन् ।

सुन केटाकेटी हो
कुण्डली मा शनि, मन मा money, म सङ्ग दुश्मनी 
यो तीन चिज अतिनै हानिकारक हुन्छन बुझी राखे
साथी👉ओइ तेरो भ्यालेनटाइन डे को के छ त प्लान 
👉हाम्रो हुदैन यार जुठो पर्या छ

भुत को फिल्म।ले त के तर्साउथ्यो जति 
ममि बाबा को 5/6मिस कल ले तर्साउछ