Latest Nepali Joke 2020 - Nepali Status

Share:



Nepali Jokes In Nepali 


पुलिस कराउँछ👮: एउटा साईकलमा तिन तिन जाना ? त्यही पनि हेल्मेट छैन घन्टी पनि छैन, रोक रोक!!
केटाहरु : बाटो छोड हवलदार साहब यसमा ब्रेक पनि छैन😉

शेरे 😏:- साउजी सलाई दिनुहोस् न ।
साउजीले लाइटर💣 दिन्छ
शेरे 😠: (रिसाएर एक झापड हान्दै) लाईटरले कसैले कान👂 कोट्याउछ ??


श्रीमती-हेरन बुढा मलाई त्यो मान्छेले घूरीघूरि फर्किफर्की हेर्दै छ
श्रीमान-ठिकै छ नि त्योत
कबाडीवाला हो कबाडी माल हेर्ने त्यस्को बानी नै हो😆


बुढो लामखुट्टे👾:बाबु हाम्रो पालामा रगत चुस्न अहिले जस्तो सजिलो थिएन!
नाती👽: किन हजुरबा?
बुढो लामखुट्टे💀: उ बेला केटीहरु पुरै
कपडा लगाउथे😭


पत्नी😗: मेरो जन्म दिवशमा चेनउपहार दिनुपर्छनी!! सुन्नुभो?
पती😏: किन नसुन्नुनी, कती सुने कती। बरु भनन केको चेन दिउ मोटरसाइकल को कि साइकलको ?😆

बाउ:नालायक, फेरी फेल भईस exam मा? छिमेकीको छोरीलाई हेर त,ऊ सधैं क्लासमा फस्ट हुन्छे।
मुन्द्रे:Dad,अझै कति हेर्नु,उसैलाई हेरेर त यो हालत भो😭

Girl:मलाई future हेर्न सिकाइदिनुस.
Baba:आँखा बन्द गरेर आफ्नो गाला अगाडि गर
Girl:नाइँ गर्दिन, तपाईं kiss गर्नुहुन्छ
Baba:ल देखियो नि future😎

Boss😕:Where were you born?
मुर्ख😏:Kathmandu
Boss😒:Which part ?
मुर्ख😎:कस्तो which part ??
whole body नै काठमाडौँ मा जन्मेको हो..😆

Wife👵:तिमि बेहे पहिले त कत्ति उपहार दिन्थ्यौ अब दिँदैनौ?
मुन्द्रे💃:तिमिले कहिल्यै सुनेकि छेउ माछा जालमा परेपछिपनि माझिले चारो खुवाउछ भनेर??😎


कन्डक्टर to शेरे🚃😒: तँ सधैँ ढोकामा बस्छस तेरो बाउ चौकिदार छ क्याहो ?
#शेरे😏: तैले सधैँ पैसा माग्छस तेरो बाउ भिकारी💪 हो क्याहो ?


कुशल कलर टि.भी. किन्न जान्छ.
कुशल : के तपाईँकोमा कलर टि.भी. छ?
पसले: छ।
कुशल : मलाई रातो टि.भी. दिनु त !!





Sir:तिमी क्लासमा किन ढिलो आएको?
केटी:सर मेरो पछाडि केटा लाग्यो त्यसैले
Sir:त तिमि किन लेट?
केटी:सर त्यो केटा नै बिस्तारै आईरहेको थियो अनि😠


हेल्लो सर्,
When I come come पानी पर्‍यो झम झम् झर्यो My Bag,
Book भिज्यो कसम्, तेसैले Today I will Not Come … Yours फाल्तु विद्यार्थी #शेरे