Nepali emotional status for facebook, instagram, and whatsapp 2022

Share:

 
 

  Nepali Emotional Status.  


उनले मलाई छाडीन त के भो, मैले पनि उनको लागि सारा दुनिया छाडेको थिए ।  
माया एती गरकी आफुलाई समाल्न सकोस, अब एती पनि न चाहनु कि दम नै घुटी हलोस ।
I don’t usually sleep enough, but when I do, it’s still not enough.
sometimes silence is much better than talking , at least it don’t hurt 🙁 🙁
लाख कसम खाए पनि छोडेर जाने वाला ले गइ हाल्छ ।  
मान्छे आफ्नो मर्जीले परेसान हुदैन, कसैले परेसान गरेको हुन्छ । 
I’m not afraid to fall in love. I’m afraid to fall for the wrong person again.
The truth hurts for a little while, but lies hurt for a lifetime.
दिल संग खेल्न त मलाई पनि आउछ, जुन खेलमा खेलौना टुट्छ त्यो खेल मैले खेल्दिन । 


माया त किस्मत मा हुनु पर्छ दिल मा त हरेक को हुन्छ ।
I May Not Be Prefect But I’m The Best You’ll Ever Have. You’ll Realize It The Day I Stop Coming Back.
I try to muster up the courage to not feel defeated but it is very difficult to deal with this.
लेखनत यो थियो कि तिमीबिना खुसि छु भनि, तर पहिलेनै आसु खसेर कागज भिजि हाल्यो ।
माया को दर्द यस्तो हुन्छ, आफ्नो प्राण दिन्छन तर पर्खन सक्दैनन् ।  
I act like I dont care but deep inside it hurts.
I don’t need drugs Life is killing me slowly all by itself.
एउटा मेडल उनीलाई पनि देउ माया मा कति राम्रो संग अरुको दिल संग खेल्छिन ।
माया देखाऊ दैमा माया बढदैन, माया त तेस्लेनी गर्छ जसले भन्दैन ।  
Love someone who does not loves , back. You will die every day
I don’t have a lot of friends, I just know a lot of people.
जो मिल्छन तिनी हरु बिछोड पनि हुन्छन, मत नादन थिए, एउटा साझको भेट घाट लाई माया सम्झेर बसे छु । 
बदलिदो समय देखे छु मैले, आफ्नै मायालाई काडा बनेको देखेछु मैले ।  
Hate is like acid. It damages the vessel in which it is stored and destroys the vessel in which it is poured.
Sometimes the person you trust most is the one who trusts you the least
हकीकत अरु केहि हुन्छ हरेक गुमसुम मान्छे पागल हुदैन ।
माया नई हो जो, कुनै पनि मोडमा बाच्न सिकाई दिन्छ ।  
Life is like a roller coaster.It has is up’s and down’s but it’s up to weather to enjoy the ride or not.


Good time if today are sad thought of tomorrow
गम हु दर्द हु, गाना हु या आवाज हु, बस जिउदो पनि छु, तिमि बिना धेरै उदास छु ।
मेरो आवारागिरि मा ठुलो हात छ तिम्रो, जुन बेला तिम्रो याद आउछ घर मा बस्ने मन गर्दैन ।  
Here you can find 30 Best Attitude Status for Whatsapp.
A relationship is only made for two….but some just forget how to count.

beautiful को पछारि न लाग केटाहो, तरबार जति राम्रो भएनी आखिर खुन नै माग्छ ।
न बस उदास 😔 बनि निस्टूरि 💔 लाई सम्जेर, उनि खुसिछ्न आफ्नो दुनियामा 💔 तिम्रो दुनिया उजाड पारेर 💔 । 
I have to cut because it’s the only way I can smile.
Pain is the only thing that’s telling me I’m still alive.
जिन्दगि रयो 👦 भने सिर्फ तिमीलाई ❤️ याद गर्नेछु, जुन दिन याद गरेन छु भने सम्जिनु म मरेछु 👽 भनि ।
तिमीले त कुरा गर्न यसरी छाडेउ कि, बर्षौ देखि तिम्रो बोज भए झै ।
When You Sit Alone …You Sit With Your Past …
I close my eyes and dream of a time when I wasn’t all alone.
यहा मान्छे आफ्नो गल्ति मान्दैनन, अनि अरुलाई आफ्नो कसरि मान्लान ? 
तिम्रो लागि मरमिटने बचन थियो, तर यो सोचेको थिएन कि  तिमीले मलाई मिटाउछौ भनि ।

©Pradipbelbase 🔥 

Post a Comment

No comments

If you like our status then Comment and share