Dashain Status For Family, Friends, Boyfriend and Girlfriend in Nepali Language 🇳🇵
दशैं तब सुन्दर हुन्छ जब परिवार र साथीहरुसँग खुशीका पलहरु सेयर गर्नको लागी एक ठाउँमा जमघट हुन्छ । हाँसो, खाना, चंगा, टीका, आर्शिवाद, पिङको साथमा रमाईलो दशैंको शुभकामना । तपाई र तपाईको परिवारलाई विजयादशमीको मंगलमय शुभकामना दिन्छु, खुशीयाली छावोस जीवनमा ।
हिन्दुहरुको महान चाड बिजया दशमीको अबसरमा बिशेष गरी देशभरिका युबा- युबतिहरुमा शान्ति,सदभाब र ब्यक्तिगत, पारिवारिक र सामाजिक सम्बृद्विको लागि लाग्ने ऊर्जा प्राप्त होस भन्दै नबदुर्गा मातासॅग प्राथना गर्दछु
If I realize our qualities, I become smart. If I know our weaknesses, I become intelligent. And if I am aware of our qualities as well as our weaknesses, I become successful. Have a Good Vijayadashami Festival 2079
हिन्दुहरुको महान चाड बिजया दशमीको अबसरमा बिशेष गरी देशभरिका युबा- युबतिहरुमा शान्ति, सदभाब र ब्यक्तिगत, पारिवारिक र सामाजिक सम्बृद्विको लागि लाग्ने ऊर्जा प्राप्त होस भन्दै नबदुर्गा मातासॅग प्राथना गर्दछु
उत्साह, उमाङ ,उत्सव, खुसी ,शान्ति, उल्लास ,हर्स, सुख ,प्रसन्नता, सुबिस्ता ,आनन्द, सम्रिधी,उन्नती, कल्याण, मंगल्, सुबिधा,अभुदय ,यी शब्दहरु शब्दकोस मा मात्र नरहुन येही छ बिजया दशमी को शुभकामना
टीका र जमराको यो दशैं पर्व खुशी र समृद्धिको केन्द्र भएको छ । दसैंको पवित्र उत्सव सुरु भएको छ । मौसम आनन्द र प्रेमले भरिएको छ । आशा छ कि सुन्दरताको यो चाड प्रगतिको बाटो देखाउनेछ, सन्तुष्टि को उज्ज्वल चमकले जीवन उजिल्याउने छ । दशैंको शुभकामना !!
सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना ! माता भवानीले सबै नेपालीलाई सम्पन्न्ता, यशकीर्ति मात्र नभै धैर्य, लज्जा , सदाचार अनि सद्बुद्धि पनि प्रदान गरुन् । यही नै मेरो प्रार्थना छ
Share for More ❣️
No comments
If you like our status then Comment and share