Nepali Emotional status

Share:
Nepali emotional status/attitude status

Nepali Emotional Status


1:हसिलो अनुहार हुदैमा सबै खुसी छ्न भन्ने हुदैन।
   पिडाले मन पोल्छ अनुहार होइन।


2:न आवाज  निस्कियो

    न पीडा नै देखियो
    एकदम शान्तसङ्ग टुट्यो
एउटा विस्वास जुन तिमिमा थीयो।



3:माया त हेर Khanxi

   मैले मत्र होइन तिमिले पनि गरेको हो फरक यो हो कि
  मैले तिमिलाइ गरेको, तिमिले अरु कसैलाइ।


4:रिसाउन त सबैलाइ आउँछ तर

     सबैको भाग्यम फकाउने मान्छे हुदैन

Nepali emotional status




Nepali emotional status/facebook status
Nepali emotional status

5:बनाउन त मैले सबैलाइ आफ्नो बनाए तर
 मलाइ आफ्नो बनाउने कोहि भएन्न।


6:अलिकती माया ऋण दिई हेर

   जिन्दगी  भर मायाको ब्याज  तिर्ने छु।



7:लेख्नु छ येस्तो गहिरो कुरा

    पढ्न त सबैले पढुन बुज्न चाहिँ उसले मात्र सकोस।



8 बाउ धनी होस या गरिब

     छोराको लागि राजा नै हुन्छ।


9:बर्ष भरी किताब छुने हैन

    परिक्षाको दिन बिहान पढ्ने हो
  त्यो पनि राशीफल।


10:नेपालमा हुदा मतलब नगर्नी हरु बिदेश  गएसी त

    आफै request पठाउनी रछ्न
   समुन्द्रको फोटो देखाउन त होला।

Nepali attitude status

Here we provide the nepali attitude status. Where people can use it to facebook,instagram and other social media.there are the collection of attitude status some are emotional status some are attitude status





No comments

If you like our status then Comment and share